काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयको अवलोकन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले त्यहाँ रहेका मुर्ति लगायत भौतिक संरचनाको अवलोकन भ्रमण गरेकी हुन् ।
उक्त संग्रहालयमा रहेका विभिन्न मुर्तिहरु, चित्रकला, हातहतियारहरु लगायत ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तुहरुको अवलोकन गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।
राष्ट्रपति भण्डारीले गत शनिवार उक्त संग्रहालयको अवलोकन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया