२०७८,बैशाख,२९,बुधबार

रियललाई पछि पार्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब


काठमाडौं । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची अनुसार बार्सिलोना सर्वाधिक धनी क्लब बनेको हो ।

बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । फोर्ब्सको तथ्यांक अनुसार बार्सिलोनाको मूल्य ४.७६ विलियन डलर रहेको छ ।

रियलको मूल्य ४.७५ विलियन डलर रहेको छ । रियल सर्वाधिक दोस्रो धनी क्लब बनेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको मूल्य ४.२१ विलियन रहदा चौंथो स्थानको म्यानचेस्टर युनाईटेडको ४.२० विलियन र पाँचौं स्थानको लिभरपुलको ४.१० विलियन डलर रहेको छ ।

छैटौं स्थानको म्यानचेस्टर सिटीको मूल्य ४ विलियन, चेल्सीको ३.२० विलियन र आर्सनलको २.८० विलियन डलर रहेको छ ।

नवौं स्थानको पीएसजीको मूल्य २.५० र दशौँ स्थानको टोटेनहमको २.३ओ विलियन रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,चैत्र,३१,मंगलवार १०:२८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (बुधवार) खेलिएको एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले

काठमाडौं ।  स्पेनिश ला-लिगामा बिहीवार एथ्लेटिको मड्रिड र रियल सोसिड्याड प्रतिस्पर्धा गर्दै छन्। राति १:४५ बजे खेलिने उक्त खेलले एथ्लेटिको

काठमाडौं ।  इटालियन ‘सिरी-ए’को उपाधि इन्टर मिलानले जितिसकेको छ। तर ‘सिरी-ए’को उत्साह र रोमाञ्चकतामा भने केही कमि आएको छैन। साविक

काठमाडौं ।  इंग्लिश प्रिमियर लिग अन्तर्गत आज रातिको खेलमा चेल्सी र आर्सनल प्रतिस्पर्धा गर्दै छन्। इंग्लिश फुटबलमा ठूलो महत्व बोकेको

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५