डलर साट्दै हुनुहुन्छ, हेर्नुस् यस्तो छ आजको बजारभाउ (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४० रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ६५ रुपैया ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?