बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमणमुक्त

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमार कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । उनले कोरोना भाइरस संक्रमण भएको एक दिनपछि अस्पताल भर्ना भई उपचार गरेका थिए ।

अक्षयकी पत्नी तथा पूर्व नायिका ट्विंकल खन्नाले एक कार्टुन पोस्ट गर्दै अक्षयले कोरोना जितेको जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?