नेपाल पक्षको राजनीतिक दस्तावेज : ओलीको उदयपछि नै पार्टीमा समस्या देखिन थालेको आरोप (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ११ औँ महाधिवेशनबाट केपी शर्मा ओलीको आगमनपछि पार्टीमा समस्या देखिन थालेको आरोप लगाएका छन् ।

नेता नेपाल पक्षले गत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावमा त्यस्तो उल्लेख गरिएको छ । उक्त भेलाबाट पारित राजनीतिक प्रस्ताव संशोधनसहित मातहतका कमिटीहरुमा पठाइएको छ ।

उक्त प्रस्तावमा अध्यक्ष ओलीले पार्टीको ११ औँ महाधिवेशनबाट पारित भएका निर्णयहरु नमानेको आरोप लगाइएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/Final-Political-Report-2077-12-27-1.pdf” title=”Final Political Report, 2077-12-27 (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?