कर्णाली प्रदेशको प्रदेश सभा बैठक आह्वान (सूचनासहित)

काठमाडौं । कर्णाली प्रदेशको सातौँ (हिँउदे) अधिवेशन आह्वान गरिएको छ ।

आगामी बैशाख ३ गते शुक्रवारका लागि बैठक आह्वान गरिएको हो ।

सोमवार (आज) सूचना जारी गर्दै प्रदेश सभाका सचिव ठाकुरप्रसाद सिग्देलले त्यसबारे जानकारी दिएका हुन् ।

सूचना अनुसार प्रदेश सभाको सातौँ अधिवेशन अन्र्तगनको पहिलो बैठक शुक्रवार दिउँसो २ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?