काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
आजको बैठकमा कोरोना महामारी नियन्त्रणका लागि कुनै निर्णय हुन सक्ने बताइएको छ ।
साथै आजको बैठक नियमित भएकाले नियमित कार्यसूचीका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया