राष्ट्रपती भण्डारीद्वारा युवा उद्योगी विकास दुगड ’प्रबल जनसेवा श्री’बाट सम्मानित

काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्यादेवी भण्डारी बाट ‘’प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिएको छ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।

राष्ट्रपती निवास सितल निवासमा आयोजीत एक कार्यक्रमका बीच सो सम्मान प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?