काठमाडौं । स्याङ्जामा करेन्ट लागेर मृत्यु एक जनाको मृत्यु भएको छ ।
भिरकोट नगरपालिका ७ हेलुस्थित आँधिखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका ७ लामाचौरका ३४ वर्षीय बिबेक खाणको हिजो (शनिवार) दिउँसो मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया