रविन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयीक राजनीति माथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गरेका छन् ।

शनिवार काठमाडौंमा एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। स्वर्णिम वाग्लेले पुस्तकको बिमोचन गरे । पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएका छन् ।

रविन्द्र मिश्रले ल्याए 'राजनीतिसँगै राजकाज' – Nepal Press

नेपाली राजनीतिको दुरगामी लक्ष र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गरेका छन् ।

Rabindra Mishra (@RabindraMishra) | Twitter

राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृस्य पुरा हुन असम्भव रहेको निष्कर्ष दिएका छन् । कार्यक्रममा पुस्तकबारे र समसामयिक राजनीतिबारे डा भट्टराई र डा वाग्लेले चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?