काठमाडौं । सर्वोच्च अदालतको बार एशोसियशनले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको बताएको छ ।
आज बार कार्यालयले एक पत्र पठाउँदै यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाई समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
गत फागुन २८ गते न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि न्यायाधिशद्वय सुवेदी र कुमार चुडालको नाम सिफारिस भएको थियो । तर शुक्रवार एशोसिएशनले एक पत्र लेख्दै सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया