आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ६५ रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ६४ रुपैया ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?