बेनेलीको ३ वटा नयाँ मोटरसाइकल एकै पटक बजारमा

लोकपथ
0
Shares

काठमाडौं । पछिल्ला दिनमा आक्रमक बजार विस्तार गर्ने रणनीति बनाएको बेनेलीले एकै पटक ३ वटा मोटरसाइकल बजारमा ल्याएको छ ।

बेनेलीले एकै पटक ‘७५२ एस’, ‘प्याटागोनियन इगल’ र ‘के-लाईट २०२’ बजारमा ल्याएको हो ।

The New 2021 Benelli 752S Is Finally Coming - YouTube

बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनलले ३ वटै बाइकको बुकिङ खुल्ला भएको जानकारी दिएको छ ।

बेनेली ७५२मा फोर स्ट्रोक लिक्विड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा ६७ बीएच पावर र ६५०० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्स जडान भएको छ ।

Knalpot Benelli Patagonian Eagle 250 | Shopee Indonesia

बेनेलीले यो मोटरसाइलाई विभिन्न चार कलरमा बजारमा ल्याएको छ । यसको मूल्य पनि कलर अनुसार फरक कायम गरिएको छ ।

K-LIGHT 202 - Keeway Q.J.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?