आहा रारा गोल्डकप : फाइनलका लागि पुलिस र अफ्रिकन रुट भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसन भिड्दै छन् ।

पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?