डलरको भाउ बढ्यो, कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (बिहीवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ५९ रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ६५ रुपैया ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?