२०७७, २६ चैत्र बिहीवार ०८:३२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज


प्रकाशित मिति : २०७७, २६ चैत्र बिहीवार ०८:३२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाएका छन्।

दिल्लीस्थित एम्स अस्पतालमा पुगेर प्रधानमन्त्री मोदीले भारतमै उत्पादन गरेको कोभ्याक्सिनको दोस्रो डोज लगाएको एएनआइले उल्लेख गरेको छ।

मोदीले मार्च १ मा कोभ्याक्सिनको पहिलो डोज लगाएका थिए। भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस