काठमाडौं । काठमाडौंको रातोपुलमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–३० रातोपुलमा डेरा गरी बस्ने भारत कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल आफ्नै कोठामा हिजो (मंगलवार) मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया