आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधवार) लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ९ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ६२ रुपैया ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?