सञ्जु अमात्यको नयाँ गीत ‘ओठवाली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सञ्जु अमात्यको नयाँ गीत ‘ओठवाली’ सार्वजनिक भएको छ। वेभ म्युजिक युट्युब च्यानलमार्फत् यस भोजपुरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अमात्यले स्वर दिएका छन् भने शब्द अग्नी पराजुली र संगीत चन्द्र प्रसाद काफ्लेको रहेको छ ।

गम्भीर विष्टको निर्देशन रहेको ‘ओठवाली’को म्युजिक भिडियोमा दुर्गेस थापा र सोनिका रोकायाको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?