आजको तरकारी र फलफूलको बजारभाउ : अंगुर प्रतिकेजी १९० रुपैयाँ, कुनको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको प्रतिकेजी मूल्य रुपैयाँ, अदुवा प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै कागती प्रतिकेजी २६५ रुपैयाँ, हरियो अकबरे खुर्सानी प्रतिकेजी २७५ रुपैयाँ , सुकेको खुर्सानी प्रतिकेजी २१० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यस्तै गुन्दुकको प्रतिकेजी २३५ रुपैयाँ, लोकल गाजर प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो (टनेल) प्रतिकेजी ५५ रुपैयाँ, च्याउ(डल्ले) प्रतिकेजी ३२५ रुपैयाँ,जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?