आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार) लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६२ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ६२ रुपैया ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?