प्रतिनिधि सभा सदस्यमा जानकी देवी राम चयन

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक सांसदमा जानकी देवी राम निर्वाचित भएकी छिन् ।

प्रतिनिधि सभा सदस्यमा सानु शिवाकोटाको निधन भइ जसको स्थानमा जानकी देवी राम समानुपातिक निर्वाचन प्रणाली निर्वाचित भएको हुन् ।

निर्वाचन आयोगले गत चैत १९ गते जानकी देवी राम समानुपातिक सांसद भएको पत्र प्राप्त भएको थियो । त्यस्तै उनले चैत २२ गते सपथ ग्रहण समेत लिएकी छिन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी गराउँदै सभामुख अग्निप्रसाद सापकोटाले संसदमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?