आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार (आज) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र बिक्रीदर १६२ रुपैया २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?