भारतीय अभिनेता गोविन्दालाई कोरोना संक्रमण

एजेन्सी । भारतीय चलचित्र अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?