काठमाडौं । प्रहरीले बर्दिया राजापुर नगरपालिका ८ भोगपुरको बारीमा भेटिएको सालक राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाएको छ ।
आज (आइतवार) भिम्मापुर प्रहरी चौकीको गस्ती टोलिले भोगपुर स्थित दिनेश
चौधरीको बारीमा फेला पारेकाे थियाे ।

अन्दाजी १०/१५ किलोग्रामको सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा गा.पा. ५ बन्जरिया रेन्जपोष्टमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया