आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३८ रुपैयाँ १७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार एक कतारीयन रियलको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?