भारतमा फेरि लकडाउनको तयारी

लोकपथ
0
Shares

एजेन्सी । पछिल्लो समय भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि महाराष्ट्र पुन लकडाउन हुने भएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले यदि राज्यमा अहिलेको रफ्तारमा नै कोरोना संक्रमित बढेको खण्डमा लकडाउन गर्न सकिने बताए ।

महाराष्ट्रमा अहिले भारतमा सबैभन्दा बढी संक्रमित भएको र संक्रमित भेटिने दर बढी भएको राज्य हो । यसलाई जिम्मेवार भएर लिनु पर्ने र लापरवाही पनि गर्न नहुने ठाकरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?