प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय लिएको छ ।

आज(शुक्रवार) बसेको केन्द्रीय कमिटी बैठकमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय लिएको हो ।

यससँगै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णयसमेत गरेको कांग्रेस नेता प्रदीप पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?