बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

हरेक हप्ताको सोमवार र बुधवार बैठक बस्ने गरेको छ । तर बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीको वेस्तताको कारण आजको लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

करिब ९ बजेबाट बैठक शुरु भएपनि के विषयमा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?