आजको विनिमय : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६८ पैसा बिक्रीदर १ सय १७ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ६१ रुपैया ४७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ५९ पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?