सर्वोच्चका प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध ७ वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश नहकुल सुवेदीविरुद्ध सात वटा उजुरी परेका छन् ।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा समितिले आह्वान गरेअनुसार प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

अर्का न्यायाधीश कुमार चुडालविरुद्ध भने एउटै उजुरी पनि नपरेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?