बिहीवारको तरकारीको मूल्य यस्तो छ (मूल्य सूचीसहित)

लोकपथ
0
Shares

काठमाडौं । बिहीवारका लागि कालीमाटी फलफूल तथा तरकारी विकास समितिले फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

समितिले निर्धारण गरेको मूल्य यस्तो छ । रातो आलु किलोको औसत प्रतिकिलो ३२ रुपैयाँ ५० पैसा, काउली स्थानीय ५५, काँक्रो ८७, हरियो खुर्सानी ९५, लोकल गाँजर ६५ रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?