काठमाडौं । उदयपुर र धनुषामा दुई जना मृत फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ११ चप्पनमा सोही नगरपालिका १० का ५० वर्षीय गंगा भुजेल आज (बुधवार) मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, आज (बुधवार) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया