तरकारीको बजारभाउ : गुन्द्रुक प्रतिकेजी २३५ रुपैयाँ, कुनको कति ? (मूल्यसूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको प्रतिकेजी मूल्य १९० रुपैयाँ, अदुवा प्रतिकेजी ७५ रुपैयाँ, अनार प्रतिकेजी २९० रुपैयाँ र लोकल काक्रो प्रतिकेजी ८७ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै कागती प्रतिकेजी २६५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, सुकेको खुर्सानी २१० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यसैगरी गान्टेमुला प्रतिकेजी ७५ रुपैयाँ र गुन्द्रुक प्रतिकेजी २३५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?