घनश्यामले ओलीलाई लेखेको पत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाएका छन् ।

पार्टीको विधानविपरित काम गरेको भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५ नेताहरुलाई स्पष्टीकरण सोधेका थिए ।

त्यसको प्रतिउत्तर दिँदै नेता भुसालले ओलीले आफूहरुलाई सोधिएको पत्र शत्रु देशका नागरिकलाई सोधिएको जस्तो भएको टिप्पणी गरेका छन् । त्यस्तै आफूले उक्त स्पष्टीकरणको बारेमा उत्तर दिन आवश्यक नभएपनि ओलीको झुटबारे पार्टी पङ्तिलाई थाहा दिनको लागि उक्त पत्र लेखेको बताए ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/03/Clarification-GB-2.pdf” title=”Clarification GB”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?