फिल्मफेयर : तापसी पन्नूले चुमिन् उत्कृष्ट अभिनेत्री अवार्ड

लोकपथ
0
Shares

काठमाडौं । अभिनेत्री तापसी पन्नूको फिल्म थप्पडले बक्स अफिसमा खासै चर्चामा रहेको थिएन । फिल्ममा निकै राम्रो मुद्दा उठाएकी भए पनि तापसी आलोचकहरुको आलोचना खेप्नु परेको थियो ।

तर तापसीले थप्पडका लागि फिल्मफेयर उत्कृष्ट अभिनेत्री छानिएकी छिन् । उनले सामाजिक सञ्जालमा एक तस्वीर सेयर गर्दै सबैलाई धन्यबाद दिएकी छिन् ।

टाप्सी पन्नू

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?