काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको एक लाख खोप प्रदान गरेको छ ।
भारतीय सेनाद्वारा उपहारस्वरुप प्रदान गरिएको उक्त खोप आज(आइतवार) त्रिभुवन विमानस्थलमा नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।
नेपाल भारतको मैत्रीपूर्ण सम्बन्धलाई अझ सशक्त बनाउने उद्देश्यले प्रदान गरिएको सो खोप भारतमै निर्माण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया