आजको विनिमय : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतवार)को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ५९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ६० रुपैया ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?