डेलिभरीको एक महिनापछि काममा फर्कीइन् करीना

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर आफ्नो कामप्रति निकै उत्तरदायी छिन् । उनले आफ्नो पेशेवर र व्यक्तिगत जीवनमा राम्रो सन्तुलन राख्ने गरेकै कारण उनी चर्चामा रहने गरेकी छिन् ।

करीना

करीना अहिले फेरि कमामा फर्केकी छिन् । डेलिभरीको एक महिनापछि उनी काममा फर्केकी हुन् ।

करीना

उनले २१ फेब्रुअरीमा छोरालाई जन्म दिएकी थिइन् । करीना डेलिभरीको दुई दिन अघिपनि कामा व्यस्त थिइन् ।

करीना

करीना

करीना

करीना

 

तस्वीर : आजतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?