पूर्वमन्त्री शर्मालाई मातृशोक

RSS
0
Shares

दाङ । प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ ।

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज सोमवार बिहान आफ्नै निवास घोराही –१८ मसिनामा निधन भएको हो ।

उनका श्रीमान्, चार छोरी र एक छोरा छन् । उनको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?