काठमाडौं । सरकारले फागुन २० गतेदेखि चैत ५ गतेसम्म गरेका महत्वपूर्ण निर्णय आज(आइतवार) सार्वजनिक गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले १५ दिनभित्र भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
यसअवधिमा फागुन २०, २५, चैत १ र ५ गते गरी जम्मा चार पटक मन्त्रिपरिषद् बैठक बसेको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया