काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै ओलीले एकताको पक्षमा नलाग्न आग्रह गरेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको उल्लेख गर्दै उनले एकताको पक्षमा लागेर उपलब्धि नहुने धारणा राखेका हुन्।
खनाल-नेपाल समूहले बैठक बहिस्कार गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया