महान्यायाधीवक्ता खरेलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

महान्यायाधीवक्ता खरेलले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

के विषयमा पत्रकार सम्मेलन गर्न लागेको भन्ने जानकारी नगराइएपनि महान्यायाधीवक्ता खरेलले राजीनामा घोषणा गर्न लागेको स्रोतले जनाएको छ ।

तर महान्यायाधीवक्ता कार्यालयका अनुसार बाहिर राजीनामाको हल्ला चलेपनि अन्य विषयमा जानकारी गराउनका लागि पत्रकार सम्मेलन गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?