काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले आज (बिहीवार) कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका पाकिस्तानका वरिष्ठ पत्रकार जुलफिकर बैगले लोकपथलाई बताए ।
पाकिस्तानलाई चीनले कोरोना विरुद्धको खोप उपलब्ध गराएको हो । पाकिस्तानमा स्वास्थ्यकर्मी र ६० वर्ष माथिका नागरिकलाई खोप दिन शुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया