लेहेङ्गामा सजिएकी सारा अलि खान

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री सारा अलि खान आफ्नो पहिरनका कारण निक्कै चर्चामा रहने गरेकी छिन् । आफ्नो पहिरनका कारण उनले आफ्ना फ्यानहरुको मन जित्ने गरेकी छिन् ।

उनले हालै आफ्नो इन्स्ट्राग्राममा लेहेङ्गा लगाएको तस्वीर सेयर गरेकी छिन्, जुन अहिले निक्कै चर्चामा रहेको छ ।

तस्वीरमा देख्न सकिन्छ साराले कालो कलरकोएउटा लेहेङ्गा लगाएकी छिन् । साराले लेहंगा अनुसार कै गहना लगाएकी देख्न सकिनछ ।

सारा अली खान

सारा अली खान

सारा अली खान

सारा अली खान

सारा अली खान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?