बल्खु हत्या अपडेटः आरोपित सन्तोषीका श्रीमान् पक्राउ

काठमाडौं । राजधानीको बल्खु स्थित सुकुम्बासी बस्तीमा ३३ वर्षीया सन्तोषी श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ ।

हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमवार साँझ बोरामा सन्तोषीको शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?