आजको विनिमय : अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ६६ पैसा, कुनको कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आजको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै युरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९३ रुपैयाँ र बिक्रीदर १३८ रुपैयाँ ६५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ८३ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?