काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि(मंगलवार) शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी छिन् ।
राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई मंगलवार दिउँसो ४ बजे छलफलका लागि बोलाएकी हुन् ।
सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक राखेको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया