२७ श्रावण २०७९, शुक्रवार

काँगे्रस बैठक भोलि

२०७४,आश्विन,१९,बिहीवार ०६:४३

0
Shares

 काठमाडौँ, १९ असोज ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार विहान ८ बजे बस्ने भएको छ ।प्रधानमन्त्री निवासमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कञ्चनपुर । कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ । बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर

काठमाडौं । ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल अन्तर्गत सृजनशील महिला उद्यमी मेला–२०७९’ आज (शुक्रवार)बाट सूरु भएको छ । काठमाडौंको

काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसकोरुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संस्कृत

भैरहवा । दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज

ताजा समाचार

हलेसीमा बाेलबमकाे राैनक
 २०७९,श्रावण,२७,शुक्रवार २१:२७
घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९