‘आरआरआर’ मा सीताको भुमिकामा आलिया, नयाँ लुक्सको चौतर्फी चर्चा

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भाटको नयाँ लुक्स सार्वजनिक भएको छ । साउथ फिल्म ‘आरआरआर’ मा आलिया सीताको भुमिकामा देखिएकी छिन् ।

निर्देशक एस एस राजमौलीको निर्देशनमा बन्न लागेको ‘आरआरआर’ का फ्यानहरु उत्सुक्ताका साथ पर्खिरहेका छन् ।

आलियाको नयाँ लुक्स सार्वजनिक भएसँगै तस्वीरमा कमेन्टको ओहिरो नै लागेको छ । धेरै फ्यानहरुले सकारात्मक कमेन्ट गरेका छन् ।

उक्त लुक्सले अहिलेचौतर्फी चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?